नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “सम्पत्ति कर नियमहरू, २०१७” रहेको छ ।

(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।